कोरोना परिक्षणको शुल्क घटयो, सरकारी तथा निजीले लिने शुल्क फर्क

SLF खबर
काठमाडौँ , ५ माघ /

सरकारले कोरोना परिक्षण शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी प्रयोगशालामा ८ सय शुल्क निर्धारण गरिएको छ भने निजी प्रयोगशालामा एक हजार पाँच सय शुल्क लिने आदेश गरिएको छ ।


यस भन्दा पहिला पीसीआर परिक्षणका लागि सरकारी प्रयोगशालामा एक हजार र निजी प्रयोगशालामा २ हजार रुपैया निर्धारण गरेको थियो ।


पीसीआर शुल्क घटाउनको लागि संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिरोध जनाउदै शुल्क घटाउन निर्देशन दिएका थिए । पीसीआर को शुल्क घटेको जानकारी स्वास्थ्य मन्त्रालयका सह–प्रवत्ता डा.समीरकुमार अधिकारीले बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *