विवादको कारणले हार्वर्डलाई अन्तराष्ट्रिय विधार्थी भर्नामा प्रतिबन्ध

SLF KHABARट्रम्प प्रशासनले हार्वार्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थीलाई भर्ना गर्न रोक लगाएको छ, जसले संघीय सरकार र संयुक्त राज्यको सबैभन्दा पुरानो विश्वविद्यालय बीचको महिना लामो संघर्षलाई…

View More विवादको कारणले हार्वर्डलाई अन्तराष्ट्रिय विधार्थी भर्नामा प्रतिबन्ध

नेपालले स्वास्थ्य सेवा सुधारका लागि विश्व बैंकबाट रु १३ अर्बभन्दा बढी ऋण लिने

आर के गुप्ताबारा, १६ कार्तिकनेपालले हालै विश्व बैंकबाट १३ अर्ब रुपैयाँभन्दा बढी ऋण प्राप्त गर्ने सम्झौता गरेको छ । नेपाल र विश्व बैंकबीच भएको पहिलो…

View More नेपालले स्वास्थ्य सेवा सुधारका लागि विश्व बैंकबाट रु १३ अर्बभन्दा बढी ऋण लिने

जेलमा रहेकी एक इरानी मानवअधिकारकर्मीलाई नोबेल शान्ति पुरस्कार दिइने

एजेन्सी, २० असोज इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले नरगिस मोहम्मदीलाई महिला स्वतन्त्रताको पक्षमा…

View More जेलमा रहेकी एक इरानी मानवअधिकारकर्मीलाई नोबेल शान्ति पुरस्कार दिइने

सिक्किममा बाढीको कहरले मुत्यु संख्या ३८ पुग्यो

एजेन्सी, १९ असोजउत्तरी सिक्किमको इहुनक हिमताल फुटेपछि टिस्टा नदीमा आएको विनाशकारी बाढीका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ । यसबाहेक १८ जना सैनिकसहित ७८…

View More सिक्किममा बाढीको कहरले मुत्यु संख्या ३८ पुग्यो

पाकिस्तानले एकदिवसीय विश्वकपमा विजयी सुरुवात

एजेन्सी, १९ असोज पाकिस्तानले एकदिवसीय विश्वकपमा विजयी प्रदर्शन गर्दै आफ्नो अभियानको सुरुवात गरेको छ । हैदरावादमा भएको पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले पराजित गरेको…

View More पाकिस्तानले एकदिवसीय विश्वकपमा विजयी सुरुवात

चर्चित नेपाली टिकटकर आयुषले पाकिस्तानी टिकटक जमालीसँग इन्गेजमेन्ट गरे

रोशन गुप्ताबारा, १९ असोजनेपाली टिकटकर आयुष सिंह ठकुरी र उनकी प्रेमिका पाकिस्तानी टिकटकर अलिजेह जमालीले गत शुक्रबार दुबईमा आफ्नो इन्गेजमेन्ट गरेका छन । आयुष र…

View More चर्चित नेपाली टिकटकर आयुषले पाकिस्तानी टिकटक जमालीसँग इन्गेजमेन्ट गरे

पाकिस्तानमा मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनहरु माथी विष्फोट

एजेन्सी, १२ असोज पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते…

View More पाकिस्तानमा मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनहरु माथी विष्फोट

पृथ्वीमै पहिलो मेथनोल द्धारा संचालित पानीजहाज

रोशन गुप्ता बारा, ३१ भदौ विश्वव्यापी रूपमा पहिलो मिथेनोल इन्धन कन्टेनर जहाजले आफ्नो सञ्चालन सुरु गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले…

View More पृथ्वीमै पहिलो मेथनोल द्धारा संचालित पानीजहाज

जितपुरसिमरा कै लागि वडा ३ मा एक नमुना शारीरिक व्याम बन्ने, आँट गरेपछि हुदोरहेछ: ज्वाला साह (भिडियो सहित)

रोशन गुप्ता बारा, ६ फागुन /  बारा जिल्लाको जितपुरसिमरा उपमहानगर पालिकाको वडा ३ को कार्यालय तथा स्थानिय अगुवाइमा १३ कट्ठामा एलानी जग्गा संरक्षण गर्दै त्यस…

View More जितपुरसिमरा कै लागि वडा ३ मा एक नमुना शारीरिक व्याम बन्ने, आँट गरेपछि हुदोरहेछ: ज्वाला साह (भिडियो सहित)

रावनको भुमिकालाई आतंकवादी जस्तो देखाउन खोजेको भन्दै हिन्दु महासभा आक्रोशित

एजेन्सीभारत, १७ आश्विनओम राउत को डाइसेक्सनमा बन्दै गरेको फिल्लम “आदिपुरुष” को टिजर आइतबार सार्वजनिक भएको छ । सैफ अली खानले यस फिल्ममा रावनको किरदार निभाएका…

View More रावनको भुमिकालाई आतंकवादी जस्तो देखाउन खोजेको भन्दै हिन्दु महासभा आक्रोशित