बारा जिल्लाको जितपुरसिमरा उपमहानगर पालिकाको वडा ३ को कार्यालय तथा स्थानिय अगुवाइमा १३ कट्ठामा एलानी जग्गा संरक्षण गर्दै त्यस ठाउँमा व्याम साला निर्माण हुदै छ । सांसद ज्वाला साह द्धारा व्याम सालामा फलफुलको बिरुवा रोपने कार्याक्रम भएको छ । स्थानियका अनुसार, हाल १३ कट्ठा एलानी जग्गाको मुल्य करिब ६ करोड मुल्याकन गरिएको बताएका छन ।