SLF KHABARसरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको नयाँ कर व्यवस्था आजदेखि लागू गरेको छ। अब मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी…
View More बिजुली प्रयोगकर्तालाई झट्का! ५० युनिट नाघ्नेबित्तिकै लाग्ने भयो ५% भ्याटCategory: देश
विकास कहाँ हरायो? खाल्टो परेको सडकमै धान रोपेर जनताले दिए नगरप्रमुखलाई कडा सन्देश
लगातार वर्षापछि जितपुरसिमरामा डुबानको खतरा! नगरप्रहरी र जेसीबी मैदानमा
SLF KHABARलगातारको वर्षासँगै सम्भावित डुबानको जोखिम बढ्न थालेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ। उपमहानगरपालिकाले वडा नम्बर १३ अन्तर्गत पोता क्षेत्रमा जाम भएका नालाको सरसफाइ…
View More लगातार वर्षापछि जितपुरसिमरामा डुबानको खतरा! नगरप्रहरी र जेसीबी मैदानमाअसारे बजेटको खेल! ढलानमाथि फेरि ढलान, २४ घण्टामै सडक ध्वस्त
हामी बालेनको पुलिस होइनौं’ भनेका डीएसपीमाथि प्रहरीको एक्सन!
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको पर्दाफास! पूर्व मन्त्रीहरू दोषी
बाराका विद्यालयमा डिजिटल क्रान्ति! सूर्य नेपालको सहयोगमा ७ नयाँ स्मार्ट बोर्ड, अब पढाइ हुनेछ प्रविधिमैत्री
SLF KHABAR बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय प्रविधिमैत्री शिक्षातर्फ थप एक कदम अघि बढेको छ। विद्यालयले आधुनिक शिक्षण प्रणालीलाई सुदृढ बनाउने…
View More बाराका विद्यालयमा डिजिटल क्रान्ति! सूर्य नेपालको सहयोगमा ७ नयाँ स्मार्ट बोर्ड, अब पढाइ हुनेछ प्रविधिमैत्रीआँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार, भारतीय नागरिक पक्राउ
SLF KHABARपर्सा प्रहरीले आँप बिक्रीको आवरणमा लागूऔषध ब्राउन सुगर कारोबार गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार साँझ…
View More आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार, भारतीय नागरिक पक्राउरास्वपाको ‘पल्स आरएसपी’ प्रणाली लागू, सांसदका गतिविधि अब डिजिटल निगरानीमा
SLF KHABARराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदका गतिविधि, नागरिकका गुनासा र निर्वाचन क्षेत्रका कार्यक्रमको अभिलेख राख्न ‘पल्स आरएसपी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको छ।…
View More रास्वपाको ‘पल्स आरएसपी’ प्रणाली लागू, सांसदका गतिविधि अब डिजिटल निगरानीमास्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियामाथि २-० को सहज जित
SLF KHABARफिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। क्यानडाको भ्यानकुभरस्थित…
View More स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियामाथि २-० को सहज जित
