२०८३ भदौ २६ गते उक्त रकम प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी हस्तान्तरण गरिएको हो।
यसअघि नै शिवम् होल्डिङ्सले रसुवागढी बाढीपीडितका लागि रु २१ लाख नगद तथा ११ हजार बोरा ओपीसी सिमेन्ट सहयोग गरिसकेको छ। पछिल्लो रु ५ लाख ५० हजारको सहयोग भने शिवम् सिमेन्टका कर्मचारीहरूको व्यक्तिगत योगदानबाट संकलन गरिएको रकम हो।