एजेन्सी
भारत, १७ आश्विन
ओम राउत को डाइसेक्सनमा बन्दै गरेको फिल्लम “आदिपुरुष” को टिजर आइतबार सार्वजनिक भएको छ । सैफ अली खानले यस फिल्ममा रावनको किरदार निभाएका छन । उनको लुकलाई लिएर भारतमा विवाद चर्किएको छ । यस विषयमा हिन्दु महासभा र भाजपा उग्र भएको देखिन्छ ।
आदिपुरुष फिल्ममा मुख्य भुमिका प्रभास, कृति सेनन र सैफ अली खानको रहेको टिजरलाई लिएर फिल्म निर्माता ट्रोल भइरहेका छन । फिल्मको भिएफएक्सलाई लिएर समाजिक संजालमा प्रयोग कर्ताहरुले मेम बनाई सेयर गरिरहेका छन ।
फिल्मको टिजर समाजिक संजालमा सर्वजनिक भए दिन देखिनै फिल्मको आलोचना सुरु हुन्थालेको छ । हिन्दु देवी देवतालाई अपमानित गर्न बलिउडका अभिनेताहरुले कुनै कसर बाकी नख्नने भनि समाजिक संजालमा हिन्दु पक्षधरहरुले आक्रोश पोखिरहेका छन । सैफ अली खानको रावन लुकलाई लिएर विवाद बढदै आएको छ । अब यो विवादमा हिन्दु महासभा र भाजपा पनि सामेल भएका छन ।
आदिपुरुषको कथा हिन्दु धर्मको रामायणमा आधारित रहेको छ । फिल्ममा सैफ अली खान रावनको भुमिका निर्वाह गरेका छन । अलीको किरदारलाई लिएर अखिल भारत हिन्दु महासभाका राष्ट्रिय अध्यक्ष स्वामी चक्रपाणि महाराजले असन्तुष्टि व्यक्त गरेका छन ।
उनले भने हिन्दु देवी देवताका पात्रहरुसँग फेरबदल गर्ने कार्य नसुइकारिने छैन । चक्रपाणि महाराजले बताएकी सैफ अली खानलाई दक्षिण भारतीय फिल्म आदिपुरुषमा लंकापति रावनको भुमिकामा चित्रण गरिएको छ, जो एक इस्लामिक आतंकवादी खिलजी वा चंगेज खान वा औरंजेब जस्तै भगवान शिवको एक विशेष भक्त, न त तिलक छ न त त्रिपुंड, हाम्रो पौराणिक पात्रहरु सँग खेलवाड गर्ने कसैलाई बदार्शत नगरिने ।
समाजिक संजाल प्रयोकर्ताले फिल्म को पोस्टरमा बाइकट राखेर सेयर गरिरहेका छन । बाइकटको कारणले फिल्म निर्माताहरुले फिल्मको कुल लगत निकालन पनि असफल भइरहेका छन । फिल्म निर्माताले फिल्मा केही बदलाव गर्ने छन कि फिल्मलाई बाइकट कै टैगमा राख्ने छ