बुटवल उपमहानगरपालिकाले “लामखुट्टे नोइन्ट्री” अभियान गर्दै

रोशन गुप्ता
बारा, २६ साउन
/


बुटवल उपमहानगरपालिकामा डेंगु रोगको कहर बढेपछि लामखुट्टे खोजाइ र नष्ट गर्ने अभियान सुरु भएको छ ।


पालिकाले लामखुट्टअण्डा पार्नसक्ने स्थल खोजी लार्भा नष्ट गरि सरसफाईमा उच्च ध्यान दिने अभियान लगाएको छ । बेलुकामा लामखुट्टले अत्यधिक टोक्ने गरेको कारणले सबै सजग भई कपडाले छोपने सुझाव स्वास्थ्यकर्मीले दिएका छन ।


दैनिक रुपमा उपचारको लागी आउने विरामी १६ मध्ये १५ मा डेंगुको संक्रमण देखिने गरेको छ । पालिकाकाले समुदायमा पुगेर सरसफाई मा ध्यान दिन तथा सावधानी अपनाउने अभियान मार्फत गर्दै आएको अस्पतालका प्रवक्ता डा. नेत्र रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *