बारा–३ को १ मा झन्डै ८८६ सय मतान्तरले एमालेका रविन्द्र दास श्रेष्ठ विजयी

रोशन गुप्ता 

बारा, ८ मंसिर /

बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा एमालेका रविन्द्र दास श्रेष्ठले ८ हजार १९५ मत प्राप्त गरे भने ८८६ मतान्तरले विजयी भएका छन ।

उनका निकटतम प्रतिद्धन्द्धी सत्ता गठबन्धनका उमेदवार नेकपा माओवादीका मुकेश साहले ७ हजार ३०९ मत ल्याएर पराजित बने । जनता समाजवादी पार्टीका भरत बहादुर खडकाले भने ५ हजार ७०७ मत प्राप्त गरेका छन ।

श्रेष्ठ विजयी बने पनि निर्वाचन अधिकृतको कार्यालयले अधिकारीक घोषणा भने गरिसकेको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *