रोशन गुप्ता /
विरगंज, २९ फागुन
विरगंज महानगरपालिका का मेयरले वडा ३२ को अनुगम गरेको हुन । वडा नंम्बर ३२ मा थुप्रै कमि भए पहिला पनि जानकारी थियो हाल पनि त्यही दुर्गति रहेको बताएका हुन । रामबनमा स्कुल छ तर कोठा छैन, त्यहाँ ४ वटा कोठाको व्यपस्थापन गरिने छ, खाने पानिको व्यवस्था छैन त्यहाँ बोरिङको कार्य सुरु हुनेछ, त्यसै गरि वडाका अधिकान्स ठाउनमा बाटो निर्मान नभएको मेयरले बताएका हुन । यसको साथै उनले भने विकशीत वडाहरु भन्दा ज्यदा बजेट वडा ३२ मा आएको जानकारी मयेरले गराएको र निर्मान को सम्पुर्ण कार्य पुराहुन करिब ७ महिना लागने पनि जानकारी गराएका हुन ।

४ वर्षमा मा केही नगर्न सक्ने वडाले करिब १ वर्षमा के गर्न सक्छ भने स्थानियले आक्रोस पोखेका छन । मात्र पार्टी गत वडाले विकासको सेवा दिदैआएको स्थानियहरुको आरोप रहेको छ । लकडाउनको बेला वडा ३२वडा अध्यक्ष रेयाजुल अहम्द ठकुराईले भोट पाएको ठाँउमा ३ पट राहत वितरण गर्यो तर नपाएको ठाँउमा मात्र एक चोटी त्यो पनि मिडियामा आएको कारणले वडा वितरण गर्ने बाध्य भएको स्थानियहरुले बताएका हुन ।

