पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस

रोशन गुप्ता  

बारा, ६ जेठ

 

पोखराको आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भुकम्पको धक्का गण्डकी प्रदेशको आसपासमा महसुस गरिएको छ ।

कास्कीको सिनुवाका आसपास क्षेत्रमा ४.७ म्याग्न्यिुडको भुकम्पको धक्का महसुस गरिएको छ । दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको जानकारी राष्ट्रिय भुकम्प मापन केन्द्रका वरिष्ठ भुकम्पविद्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *