योगी सरकारले निःशुल्क इंटरनेट को सेवा दिने, जानौ कुन–कुन स्थानमा पाउने छ सेवा

ऐजेन्सी /
भारत, २९ भदौ


युपी को योगी सरकार फ्री इंटरनेट सेवा दिने घोसना गरेको छन । राज्यले देशवासीको हितको लागि ठुलो शहरमा १० अनि सानो गाँउमा ५ स्थानमा फ्रि सेवा दिने योजना बनाएको छ । यस भन्दा पहिला ठुलो सहरमा ५ ठाँउमा अनि सानो ठाउमा २ स्थानमा दिइने निर्णय भएको थियो । यस योजनाको शुभारंभ अक्तुबरको पहिलो हफ्तामा गरिने तैयारी भएको छ ।


१० लाख भन्दा ज्यदा जनसंख्या भएका शहरहरुमा कम्तिमा १० स्थानमा फ्रि इन्टरनेट सेवा उपल्बध हुने अनि १० लाख भन्दा कम जनसंख्या भएको शहरहरुमा ५ स्थानमा हुनेछ । युवाहरुलाई अनलाईन कक्षामा यसले ठुलो टेवा लिने मुख्य सचिव शहरी विकास डा. रजनीश दुबेले बताएका छन ।


यो जनादेशमा उलेख गरिएको छ कि सरकारले यो सुविधा बस स्टयान्ड, रेलवे स्टेशन नजिक, तहसील, कचेरी, ब्लक, रजिस्ट्रार कार्यालय, मुख्य बजार, अस्पताल आदीमा सेवा उपल्बध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *