एजेन्सी /
भारत, ५ कार्तिक .
TVS को सबै भन्दा ज्यदा विक्री हुने वाला बाइक टिभिएस LX १०० अब भारतमा नयाँ कलरमा उपल्बध हुने । यस भन्दा पहिला कम्पनीले मिंट ब्लू, रेड ब्लैक तथा ग्रे ब्लैक रंगमा कम्पनीले बजारमा उपल्बध गराउदै आएको छ ।

कम्पनीले पर्वको अवसरमा नयाँ रंग बजारमा लन्च गरेको छ । तपाईहरुलाई जानकारी गराइ दि हालौ कि भारतको सबै भन्दा ज्यदा विक्री हुनेवाला तथा सबभन्दा सस्तो भएको टु–व्हीलर पनि हो ।

TVS को टुव्हीलर LX १०० को मुल्य ४१,१३९ भारु रुपैया देखी ५२,३४३ सो रुम मुल्य कायम रहेको छ । यस टुव्हीलर LX १०० को अधिकतम लोड कपैसिटी १३० किग्रा रहेको छ । यसमा ४ लिटर फ्युल टैँक क्षमता भएको टैँकी रहेको छ । मोपेड मा इंटिग्रेटेड स्टार्टर जेनरेटर टेक्नोलाँजी दिइएको छ, जसको माध्यमले साइलेँट स्टार्टको सुविधा दिने गर्दछ ।

