SLF खबर
काठमाडौ, ५ माघ /
नेपाल आयल निगमले फेरी इनधनको मुल्य बढाएको छ ।

आज मध्येरात देखि लागु हुने गरि पेट्रोल, डिजल, मटीतेलमा प्रति लिटर रु ३ का दरले बढाएको छ ।

उपत्यकामा पेट्रोल प्रतिलिटर १३९ रुपैया, डिजेल तथा मटितेलको मुल्य १२२ कामय भएको छ ।

यसैगरि हवाई इनधनको मुल्य प्रतिलिटर ५ रुपैयाको दरले बढाइएर प्रति लिटर १०६ रुपैया कायम भएको छ ।


