पोखरा विश्वविधालयका सबै परिक्षाहरु अनिश्चितकालका लागि स्थतिग

SLF खबर
काठमाडौँ, १० माघ /
कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन प्रकोपको कारणले गर्दा पोखरा विश्वविधालयले लिने सबै परिक्षाहरु माघ मसान्तसम्मको लागि स्थगित गर्ने निर्णय गरेको छ ।


सोमवार पोखरा विश्वविधालयको परिक्षा समितिले बसाएको बैठले आजै देखि लागुहुने गरि सबै परिक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *