डेढ करोड रुपैया सहित भारतीय व्यवसायी प्रहरी फन्दामा

काठमाडौँ, २२ फागुन
काठमाडौँबाट स्रोत नखुलेको डेढ करोड रुपैया सहित दुई जना प्रहरी हिरासतमा परेका छन । काठमाडौँ वडा १३ बाट व्यवसायी अमित अग्रवाल र बिक्की खडका रहेका छन ।


महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरका अनुसार छिमेकी राष्ट्र भारत को सिलगुढीका अग्रवाल यस भन्दा पहिला नक्कली गरगहनाको कारोबारमा सामिल भएको व्यक्ति पनि हुन । पक्राउ गरेका दुबै माथि अनुसन्धान भइरहेको जानकारी गराएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *