घूस लिइएको आरोपमा इन्स्पेक्टर पक्राउ ।

काठमाडौँ
घूस लिइएको आरोपमा काठमाडौँ महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्स्पेक्टर प्रहरी हिरासतमा परेको छन । घूस आरोपमा पक्राउपरेको इन्स्पेक्टर गायत्रीराज शर्मा प्रहरी हिरासतमा राखिएको छ । पक्राउपरेको इन्सपेक्टर वृत्तको मुदा शाखामा कार्यरत रहेको थिए ।
सेवा ग्राही बाट घुस लिई सेवा प्रदान गर्ने आरोप लागेको हुदा शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान अगाडी बढाइएको, प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी साझा गरेको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *