भारत
यूपी राज्यमा आतकवादी कृयाकलाप रोक्नलाई यूपी एटीएसले रोहिंग्या मुसलमानको खोजी हेतु एक साथ अनेकौ जिल्लाहरुमा छापेमारी गरे को हुन । यस छापामारीमा करिब आधा दर्जन भन्दा ज्यादा संदिग्धहरु लाई हिरासतमा लिई अनुसन्धान अगाडी बढाएको छ ।
यसको साथै युपी एटिएसले आतंकवादी कोषको नेटवर्क पनि अन्वेषण गरिरहेको छ । यसको बारेमा यूपी एटीएसले रोहिंग्या मुसलमान बारे ठुलो सुलासा गर्ने जानकारी सोसल मिडिया मार्फत जानकारी साझा गरेको छ ।

