ग्याँस ट्याङ्की विस्फोट हुदा ३ कामदार घाइते

काठमाडौँ
पुस २४ गते
१८० केजी क्षमता भएको ट्याङ्की लिकेज सम्सया भएर विस्फोट हुदाँ ३ कामदार घाइते भएका छन । काभ्रेपालचौक जिल्लामा रहेको बनेपा नगरपालिका वडा १३ स्थित रहेको गौरीशंकर ग्याँस उधोग (हिमाल) मा यो घटना भएको हो ।
यस घटना मा ३ कामदार शुक्रबार काम गरिरहेको बेला लिकेज भई ट्याङ्की विस्फोट भएको कारण घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्रले जानकारी साझा गरेको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *