निर्मला पन्तको हत्यामा संलग्न हुनेलाई कारबाहीको माग गर्ने युवालाई तत्काल रिहा गर : देउवा

काठमाडौ
पुस २४ गते
निर्मला पन्तको बलात्कार पछि हत्या गरेको दोषीलाई कारबाहीका लागि शान्तिपूर्ण रुपले धनगढीमा प्रदर्शन गर्ने युवालाई प्रहरीलाई पक्राउ गरेको थियो । पक्राउ परेकोलाई सरकारले तत्काल रिहा गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले माग गरेको छन । समाजिक संजाल मार्फत देउवाले पक्राउ परेको युवालाई लोकतान्त्रिक मान्याता विपरीत भइएकोले देउवाले तत्काल सरकार सँग आग्रह गरेको हुन ।
सोसल मिडिया माफत निर्मला पन्तको बलताकारी खै ? लेखिएको टिसर्ट लगाएका युवाले शान्तिपुर्वक प्रदर्शनमा भाग लिइएको थिए । शान्तिपुर्ण रुपले दोषीलाई कारबाहीको माग गर्दै गरेको युवालाई प्रहरी पक्राउ गर्ने लोकतान्त्रिक मुल्य–मात्यताविपरीत हो त्यस कारण युवालाई सरकार रिहा गर्नु नै पर्ने भन्ने देउवाले सरकारलाई आग्राह गरेको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *