जीतपुर–७, बारा
आज जितपुरसिमरा उपमहानगरपालिकामा राजतन्त्रको पक्षमा जितपुरसिमरा नगरपालिका का वासीले बिसाल बाईक जुलुस सम्मपन गरेको हुन । पृथ्वीनरायण साहको तस्कीर सहित प्लेकार्ड का साथ नेपाली झान्डा बोकी जीतपुरसिमरा उपमहानगरपालिकामा बिसाल प्रर्दशन गरेको हुन ।
यस प्रर्दशनमा राजा आऊ देश बचाऊ भन्ने अनेकौ नारा का साथ बिसाल प्रर्दशन समाप्न गरेको छन ।

