काठमाडौँ
देशको सभिधानलाई पल्टयाई संसद विघटन गर्ने ओलीलाई श्री ७ महाराज जस्तो भएको डा.केसीले बताएका छन । शनिवार माईतिघरमा भएको विरोधसभामा डा. केसीले भने नेपाली जनताले राजालाई फल्न सक्छन भने ओलीलाई पनि फाल्ने बताए ।
पुस ५ गते ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको थिए । संविधान विपरीत कार्य कसैले कार्यगर्न मिल्दैन । यो संविभान आम जनताको त्याग तथा संघर्षबाट आएको हो, त्यस कारण संविधानको रक्षा गर्नु हरेक आम जनताहरुको प्रथमित दाइत्व पनि हो ।

