लोसपाले नितनपुर र गमहरगावमा बृहत घरदैलो कार्यक्रम

रोशन गुप्ता
जीतपुर, २४ बैशाख
/


बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ९ तथा वडा ८ मा लोसपाले बृहत घरदैलो कार्यक्रम आयोजना गरे ।


नितनपुर वडा १० का वडा अध्यक्षन पदका उमेदवार सरोज पटेल तथा गमहरगाव वडा ८ का अध्यक्ष पदका उमेदवार रामबाबु पटेल लगाएत स्थानिय वडा सदस्य सहित बृहत घरदैलो कार्यक्रमको आयोजना गरियो ।


आज यस कार्यक्रममा लोसपा नेपाल पार्टीका जितपुरसिमराका प्रतिनिधि तथा स्थानियहरुको सहभागीतामा घरदैलो कार्यक्रमको आयोजना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *