रोशन गुप्ता
जीतपुर, २४ बैशाख /

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ९ तथा वडा ८ मा लोसपाले बृहत घरदैलो कार्यक्रम आयोजना गर्ने ।

नितनपुर वडा १० का वडा अध्यक्षन पदका उमेदवार सरोज पटेल तथा गमहरगाव वडा ८ का अध्यक्ष पदका उमेदवार रामबाबु पटेल लगाएत स्थानिय वडा सदस्य सहित बृहत घरदैलो कार्यक्रमको आयोजना गर्ने भएका छन ।

आज यस कार्यक्रममा लोसपा नेपाल पार्टीका जितपुरसिमरा का प्रतिनिधि सहित घरदैलो कार्यक्रमको आयोजना गर्ने भएका छन ।


