जीतपुरमा वडा अध्यक्ष पदको लागि ठुलो चुनौती, कसले मार्ला बाजी

रोशन गुप्ता
बारा, १२ बैशाख /


बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका को राजधानी सहर जीतपुरमा वडा पदको लागि ठुलो चुनौती थपेको छ । नेपाली कांग्रसका मुगले आजम , नेकपा एमालेका सुनिल कुमार गुप्ता , लोकतान्त्रिक समाजवादी पार्टी का राजुराज गिरी तथा सवतन्त्र उमेदवार जगरनाथा ठाँकुर उमेदवारी दिएका छन । यी चारै उमेदवार एक अर्को भन्दा कम नभएको चुनावी भाषण बाट विश्लेषन गर्न सकिन्छ ।


केही पुरानै अनुहार रहेका छन भने केही राजनितीमा नयाँ कदम राख्नेले पनि उमेदवारी दिएका छन । अर्को तर्फ हेर्नेहो भने सबै अनुहार अफ्ना आफ्ना छेत्रमा एक अलग पहिचान बनाउन सफल भएका व्यक्तित्व पनि हुन ।


नेपाली काँग्रेसका मुगले आजम तथा स्वतन्त्र उमेदवार जगरनाथ ठाकुर चुनावी मैदानमा पहिलो पटक पाइला टेकेका छन । वडा ७ का कुर्सी कसको भाग्यमा पर्ने आउदो समयले साक्षर गराउने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *