बाराको क्षेत्र नम्बर १ मा अच्युत प्रसाद मैनालीले अग्रतालाई जोगाउँदै लगेका छन ।
पछिल्लो विवरण अनुसार नेकपा एमाले बाट उमेदवारी दिएका मैनालीले २७ हजार ४६३ मत प्राप्त गर्दा सत्ता गठबन्धनका काग्रेस पार्टीका बागी उमेदवार उमाकान्त चौधरीले २२ हजार ९ मत सहित पछयाइरहनुभएको छ ।
मैनाली भन्दा चौधरी ५ हजार ४५४ मतले अहिले सम्म अग्रस्थानमा देखिएका छन ।