बजनीका किसानलाई घाँसको बीउ वितरण

रोशन गुप्ता

बारा, 23 जेष्ठ 2079 /

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ३ बजनीले किसान घाँसको बीउ वितरण गरेको छ ।

पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको वडा अध्यक्ष तारा बहादुर कार्कीले बताउनुभायो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *