देश बजनीका किसानलाई घाँसको बीउ वितरण Roshan GuptaMay 26, 2023 No Comments रोशन गुप्ता बारा, 23 जेष्ठ 2079 / बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ३ बजनीले किसान घाँसको बीउ वितरण गरेको छ । पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको वडा अध्यक्ष तारा बहादुर कार्कीले बताउनुभायो ।