स्वास्थ्य मन्त्रालयले एक महिना विधालय बन्द गर्ने तैयारीमा

SLF खबर सम्वाददाता /
काठमाडौ, ३१ चैत्र
छिमेकी राष्ट्रमा कोरोना संक्रमण बढे सँगै देशमा पनि कोरोना संक्रमण बढन थाले पछि काठमाडौ उपत्यका सहित ठुला सहरका विधालय कम्तीमा एक महिनाका लागि बन्द गरिने स्वास्थ्य तथा मन्त्रालयले सिफारीस पेस गरेको छ ।

अनलाईन मार्फत बालबालिकाहरुलाई पठनपाठन वातावरण विधालयले कम्तीमा ३० दिनको लागि मिलाई दिन सिफारिसमा उलेख गरिएको छ । ठुला–ठुला सहरमा विधालय बन्द गरिने जानकारी मंगलवार पत्रकारहरुलाई स्वास्थ्यमन्त्री त्रिपाठीले बताएका हुन ।
सोबार बसेको बैठकले तत्काल विधालय बन्द नगर्ने तर मंगलबार मन्त्रालयले भने पुन कम्तीमा ३० दिनको लागि बन्द गरिने सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *