भोली प्रधानमन्त्री केपी शर्मा ओली देशबासीका नाममा सम्बोधन गर्नेछन ।

सुरज गुप्ता /
काठमाडौँ, ३१ चैत्र
प्रधानमन्त्री केपी शर्मा ओली आउदो बुधबार देशबासीका नाममा सम्बोधन गर्ने छन । नयाँ वर्षको शुभकामना प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाट जानकारी प्राप्त भएको छ ।
नयाँ वर्षको शुभकामना प्रधानमन्त्रीले विहान ८ बजे प्रधानमन्त्री कार्यालयबाट गर्ने लागेका हुन । शुभकामना को साथै देश तथा छिमेकी राष्ट्रमा बढेको कोरोना संक्रमण बाट बचने, सरकारको तैयारी बारे पनि चर्चा पनि गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *