देशमा बियर सेवन कर्ता बढेसँगै सरकारले ६ महिना मै उठायो १७ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । देशमा २०८१/०८२ को ६ महिना भित्र बियर खपत ३८.३१ प्रतिशतले बढेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षको तुलना गर्ने हो भने चालु अर्थिक वर्ष सुर्तीजन्य, बियर र मदिरा पदार्थको खपत बढेको बताएका छन ।