५ लाखको लगतमा नालाको सलेप निमार्ण

रोशन गुप्ता /
जीतपुर, १२ बैशाख .
जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरसिमरा नगरपालिका को दक्षिण तर्फ रहेको पासवान टोलमा ५ लाखको लगतमा नालाको सलेब निमार्ण वडा वडा स्तरीय बजेटबाट निमार्ण गरिएको जानकारी जितपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष रामबाबु प्र. कलवारले बताएको हुन ।

सलेप निमार्ण कार्य देखेर त्यहाँका स्थानियहरु धेरै खुसि भई निमार्ण भएको फोटो सोसल मिडियामा साझा पनि गरेको छन ।

यस सलेब निमार्ण कार्यक्रमको बेला वडा–७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य मोहरम मंसुर,वडा सदस्य दुर्गा रिजाल, वडा सदस्य ज्ञानी पासवान लगाएत स्थानिहरुको उपस्थितीरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *