काठमाडौ, १९ असार /
प्रतिनिधिसभा निर्वाचनको लागि सरकारले ७ अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराउने भएको छ ।

सदस्यको निर्वाचनका लागी निर्वाचन आयोगलाई उक्त बजेट समय सिमा सम्म खर्च गर्ने गरी सहमति भएको अर्थ मन्त्रालयल बाट जानरकारी प्राप्त भएको छ ।

उक्त बजेट प्रतिनिधिसभा सदस्य निर्वाचन सम्मपन्न गर्नलाई तथा अन्य आवश्यक्ता समागृह खरिद गर्नमा खर्च हुनेछन ।

आदो कात्तिक २६ गते शुक्रबारको पहिलो चरण तथा द्धास्रो चरण मङ्सिर ३ गते निर्वाचनको घोषण भएको छ । यस प्रतिनिधिसभा निर्वाचनको लागि कुनै अवश्यक रकम अभाव हुन नदिनकोलागि अर्थ मन्त्रालयले सहमति गरेको छ । रासस

