कुहिने र नकुहिने फोहोर नछुटयाएमा पालिकाले ५०० जरिवान गर्ने

रोशन गुप्ता
बारा, १५ असार
/
घर, अफिस, संघ संस्थाबाट उत्पन्न भएको कुहिने र नकुहिने फोहोरलाई एकै ठाँउमा राखेको फेला परेमा ५ सय जरिवान गर्ने भएको छ । तर जरिवान साउन १ गते बा नयाँ नियम लागुहुन काठमाडौ महहानगरपालिकाले निर्देशन जारी गरेको छ ।


तपाईहरुलाई जानकारी गराई दि हालौ दर्शक बिन्द महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) र फोहोरमैला व्यवस्थापन भन २०६८ को दफा ३८ (थ) मा जरिवाना गर्ने प्रवधान व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *