परवानीपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

रोशन गुप्ता
बारा, २१ असार
बारा जिल्लाको परवानीपुर गाँउपालिका वडा ५ बहुअरीमा एक बालकको मृत्यु भएको छ । यसै पालिकामा बस्ने उपेन्द्र प्रसाद पटेलका ११ वर्षीय छोरा प्रिन्स पटेल करेन्ट लागेर मृत्यु छन । घरमै करेन्ट लागेर मृत्युभएको मृत्कका पिताले बताएका छन ।
घरमा जडान भएको मोटर चलाउने क्रममा बालक घाइते भएका थिए । घाइते भएका बालकको उपचारको लागि बयोधा अस्पतालमा पठाइएको थियो । उपचारकै क्रममा बालकको मृत्यु भएको जानकारी नायब उपरिक्षक राजेश थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *