जीतपुर–७, बारा
रोशन गुप्ता
जीतपुरसिमरा उपमहा नगरपालिकाको राजधानीसहर जीतपुर–७ मा नगर उधोग वाणिज्य संघ जितपुरको मुख्य कार्यलय भवनको समुदघाटन कार्यक्रक सम्मपन्न भएको छ । यस समुदघाटन कार्यक्रमा संघका अध्यक्ष श्री संजय साह ज्युको अध्यक्षतामा तथा नेपाल उधोग वाणिज्य महासंघ का अध्यक्ष श्रीमान शेखर गोल्छा ज्युको प्रमुख अतिथ्यतामा भव्य तथा सव्य रुपमा सम्पन्न भएको हो । यस नव निमित भवनको उदघाटन रिवन काटी शेखर गोल्छा ज्युले गरेको थियो ।
नगर उधोग वाणिज्य संघ जितपुरको मुख्य कार्यलय भवन निर्माण कार्यमा हातेमाले गर्ने चन्दा दाताहरु :




