रोशन गुप्ता
जीतपुर, २६ भादौ/

ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक कमल बहादुरलाई वडा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता स्वागत सगै सफल कार्यकालको शुभकामना दिएका हुन ।

ईलाका प्रहरी कार्यालय जितपुरमा नेतृत्व फेरिएको छ । गुप्ताले वडा कार्यलयमै नायब निरिक्षक कमल बहादुरलाई फुलमाला अबिर लगाई खादा ओढाई जितपुरमा स्वागत गरेका छन । भदौ १८ गते नायब निरिक्षक अजय कुमार राम कलैया प्रहरी कार्यालय सरुवा भएको छ भने उनको स्थानमा नायब निरिक्षक कमल बहादुर आएका छन ।



