बारा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार किशान श्रेष्ठ र एमालेका एकबाल मियाँ बिच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो विवरणअनुसार नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार किशान श्रेष्ठले २० हजार २९७ मत र नेकपा एमालेका १३ हजार ८६३ मत प्राप्त गर्नुभएको छ । मतगणना सुरु भएको बेला दुवै विच खासै फर्क नरहेपनि हाल ६ हजार ४३४ मतको ठुलो फर्क रहेको छ ।