लोकसेवा प्रशासनिक अभिरुचि परीक्षण , प्रथम पत्र Roshan GuptaMarch 17, 2024 No Comments प्रशासनिक अभिरुचि परीक्षण , प्रथम पत्र प्रशासनिक अभिरुचि परिक्षण, प्रथम पत्र 1 / 56 गोरखाका शाहवंशीय राजाहरुको शासनकालको क्रम कुन सही छ ? द्रव्य शाह, छत्र शाह, पुरन्दर शाह, राम शाह द्रव्य शाह, पुरन्दर शाह, छत्र शाह , राम शाह छत्र शाह, द्रव्य शाह, राम शाह, पुरन्दर शाह पुरन्दर शाह, द्रव्य शाह, छत्र शाह, राम शाह 2 / 56 इन्दुज भ्याली सिभिलाइजेशन (Indus Valley Civilization) जसलाई ….. को नामबाट पनि चिनिन्छ । हरप्पाको सभ्यता वैदिक सभ्यता बेबिलोनको सभ्यता मेसोपोटामियाको सभ्यता 3 / 56 तीन सय यात्रुहरु सेतो, रातो र कालो कारहरुमा यात्रा गरिरहेका छन । ती प्रत्येक सेतो, रातो र कालो कारमा क्रमश : १२,९ र ६ यात्रुहरु सवार गरिरहेका छन । यदी सेतो कारहरुको संख्या बराबर छ तथा त्यहाँ एक मात्र कालो कार छ भने कारहरुको कुल संख्या कति छ ? 29 12 27 39 4 / 56 नेपालको संविधान अनुसार दूरसञ्चार कसको अधिकार सूचीभित्र पर्दछ ? प्रदेशको अधिकार सूची (List of state power) स्थानिय तहको अधिकार सूची (List of Local Level Power) संघको अधिकार सूची (List of Federal Power) साझा अधिकार सूची (List of concurrent powers of federation and state) 5 / 56 युफ्रेट्स र टिग्रिस नदीको दोभानमा रहेको सहर कुन हो ? लण्डन दोहा सिड्नी बगदाद 6 / 56 नेपाल र माल्दिभ्सबीचको प्रामाणिक समय कति फरक छ ? ४५ मिनेट ५० मिनेट ५५ मिनेट ३० मिनेट 7 / 56 युनेस्को सम्पदा क्षेत्र भित्र पर्ने विलान्ड्रा झोल क्षेत्र कहाँ अवस्थित छ ? अष्ट्रेलिया (Australia) संयुक्त अधिराज्य (UK) जर्मनी (Germany) संयुक्त राज्य अमेरिका (USA) 8 / 56 क्षेत्रफलका आधारमा ठूलोबाट सानो देशको क्रम कुन सही हो ? चीन, भारत, मंगोलिया, साउदी अरब चीन, मंगोलिया, भारत, साउदी अरब भारत, इरान, साउदी अरब, मंगोलिया चीन, भारत, साउदी अरब, मंगोलिया 9 / 56 गोल्ड म्यान (Gold Man) पुरस्कार …… सँग सम्बन्धित छ । जैविक विविधता क्षेत्र वायुमण्डलीय क्षेत्र वातावरण क्षेत्र दिगो विकासको क्षेत्र 10 / 56 वि.स. २०६८ को जनगणना अनुसार नेपालमा जेष्ठ नागरिकको जनसंख्या कति रहेको थियो ? ८.१५ ८.५५ ८.७५ ८.९५ 11 / 56 दिगो विकास लक्ष्यअनुसार विभिन्न १७ ओटा लक्ष्यहरु मध्य ४…. सँग सम्बन्धित छ ? खाघ सुरक्षा र पोषण सुधार सम्बन्धमा सबै प्रकारको गरिबको गरिबी अन्त्य सम्बन्धमा समतामूलक गुणस्तर शिक्षा सुनिश्चित गर्ने सम्बन्धमा सबै महिला तथा बालबालिकाहरुमा लैंगिक समानता सम्बन्धमा 12 / 56 तलका भनाइमध्ये गलत भनाई पत्ता लगाउनुहोस् ।१. अनुवंशिक शुद्धताको नियम मेण्डलको नियम हो ।२. Rane Earth Bubble को अर्थ एक प्रकारको चरा हो । १ ठिक २ ठिक १ ठिक २ बेठिक दुबै गलत छैन्न 13 / 56 दिइएको प्रश्नमा दुईओटा कथनहरु दिइएको छ, पहिलो भनाई र अर्को कारण हो । प्रश्नमा दिइएको कथलाई निम्न कोडहरुका आधारमा ठिक उत्तर रोज्नुहोस् ।भनाई A: दिगो विकासको लक्ष्य प्राप्त गर्न असमानताले बाधा पुप्याउँदछ ।कारण B : विकासशील राष्ट्रमा असमानता व्यापक छ । भनाई A कारण R दुवै ठिक छन र कारण R भनाई A को ठिक व्याख्या हो । भनाई A र कारण R दुवै ठिक छन र कारण R भनाई A को ठिक व्याख्या होइन । भनाई A र कारण R दुवै गलत छन । भनाई गलत छ तर कारण ठिक छ । 14 / 56 १४ औँ त्रिवर्षीय योजनाको उदेश्य कुन हो ? स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र एक समृद्ध नेपाल नेपाललाई मध्यम आय भएका मुलुकको स्तरमा पु¥याउने गरिबी निवारण गर्ने उच्च आर्थिक वृद्धि द्धारा द«त गतिमा गरिबी निवारण गरी आर्थिक सामाजिक रुपान्तरण गर्ने 15 / 56 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कति इलेक्टोरल मत प्राप्त गरेका थिए ? २७४ २८७ २९३ ३०४ 16 / 56 World Happiness Index-2016 को प्रतिवेदन अनुसार नेपाल कतिऔँ स्थानमा पर्दछ ? १०५ १०३ १०७ १०८ 17 / 56 Which of the following sentences is the best passive version of “Everybody uses English all over the world” English is used all over the world English is used by everybody all over the world English is used all over the world by everybody English is used by over the world by all the people 18 / 56 21,080 28,000 37,500 39,000 19 / 56 देहायका कथनहरु अध्ययन गरी विकल्प छान्नुहोस् ।१. भौनिकशास्त्री स्टेफन हकिन्सको जन्म ८ जनवरी १९४२ मा इङल्याण्डमा भएको हो ।२. यिनलाई बहुचर्चित पुस्तकको नाम A Brief Story of time हो ।३. यिनलाई अमेरिकाले Presidential Medal of Freedom सम्मान गरेको थियो ।४. यिनी मुटु रोगबाट पीडित छन । १ र २ ठिक २ र ४ ठिक १ र ३ ठिक माथिका सबै ठिक 20 / 56 रसियामा बिग ब्रदर कानुन के सँग सम्बन्धित छ ? गरिबी निवारण पश्चिमा देशको नाकाबन्दी बिरुद्ध बसाइसराई बिरुद्ध आतंकवाद बिरुद्ध 21 / 56 राष्ट्रिय युवा प्रतिभा सम्मान २०७३ मा वैज्ञानिक खोज र अनुसन्धान तर्फको पुरस्कार कसलाई प्रदान गरियो? डा.सुमन सत्याल डा. वीरेन्द्र यादव डा.राजु अधिकारी लुजेन्द्र ओझा 22 / 56 देहायका मध्ये कुन दिन कोलम्बियाको संसदले ५२ वर्ष लामो कोलम्बियाको शान्ति प्रक्रियालाई अनुमोदन गरेको थियो ? September 25, 2016 November 25, 2016 November 27, 2016 November 30, 2016 23 / 56 फिफाको इतिहासमा पहिलो पटक महिला महासचिव फालिमा डियोफ ……. देशकी नागरिक हुन । पोर्चुगल सेसेल्स सेनेगल बेल्जियम 24 / 56 नेपालमा १० अर्ब भन्दा कमको वैदेशिक लगानीको स्वीकृति कुन निकायले दिने व्यवस्था छ ? औधोगिक प्रवर्धन बोर्ड अर्थ मन्त्रालय उधोग मन्त्रालय लगानी बोर्ड 25 / 56 विदेशी र नेपालीहरुको संयुक्त लगानी गरी सञ्चालन भएको पहिलो बैंकको नाम के हो ? नेपाल अरब बैंक (नबिल बैंक) नेपाल बंगलादेश बैंक नेपाल SBI बैंक हिमालयन बैंक 26 / 56 नेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिलेबाट भएको हो ? १९९८ वि.स १९९७ वि.स १९९६ वि.स १९९८ वि.स 27 / 56 निम्नलिखित शब्दहरुका बारेमा विचार गर्नुहोस् ।A thin landAlsa i mayOil a comb Bull Mare The Panel Bag Handles A motor car 28 / 56 M ले प्रत्येक दिन समान कार्य घण्टाका दरले 4 दिनमा 40 मिटर गहिरो खाडल खन्न सक्छ, अर्को दिन विहान र त्यसपछिका प्रत्येक विहानमा उसले पहिलो दिनको विहानमा खनेको खुद गहिराइको 1/5 भाग माटोले पुनः भरेको पाइयो भने चौंथो दिनको सुरुमा खाल्टोको गहिराई कति (मि.) थियो ? 19.52m 26.12m 11.59m 36.25m 29 / 56 दिइएका कथनहरु अध्ययन गर्नुहोस् र उपयुक्त विचार गर्नुहोस् ।१. मध्यमस्र्याड्दी जलविधुत आयोजना लमजुङ जिल्लामा पर्दछ, जसको निर्माण जर्मनी र विश्व बैंकले गरेको हुन । २. भोटेकोशी र भैरवकुण्ड जलविधुत आयोजना सिन्धुपाल्चोक जिल्लामा पर्दछ । ३. प्रस्तावित अरुण तेस्रो जलविधुत आयोजना संखुवासभा जिल्लामा पर्दछ । ४. VOIP को पूरा रुप Video Over Internet Protocol हो । सबै ठिक १ र ४ ठिक १ , २ र ३ ठिक २ र ३ ठिक 30 / 56 तलका भनाइहरु ठिक वा गलत के हुन ?१. सन २०१४ मा सार्क सदस्य राष्ट्रहरु मध्येमा भारतको आर्थिक वृद्धिदर सबैभन्दा उच्च रहेको थियो ।२. नेपाल एसियाली पूर्वाधार बैँकको संस्थापक सदस्य हो । १ ठिक २ गलत दुबै ठिक १ गलत २ ठिक दुबै गलत 31 / 56 समावेशी लोकतन्त्रका जन्मदाता को हुन् ? अब्राहम लिंकन टर्किस फोटोपाउलस मन्टेस्क्यू सुकरात 32 / 56 नेपालको मर्यादाक्रममा तलका पदहरु छन ।1. सहायक मन्त्री2. सर्वौच्च अदालतका न्यायाधीश3. लोकसेवा आयोगका अध्यक्ष4. मुख्य सचिव acbd cabd abcd bacd 33 / 56 नेपालको संविधानले राज्य शक्ति को परिभाष कसरी गरेको छ ? राज्यको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र अवशिष्ट अधिकार सम्बन्धी अधिकार राज्य शक्ति हो । राज्यको कार्यपालिका, व्यवस्थापिका, र न्यायपालिका सम्बन्धी अधिकार राज्य शक्ति हो । नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अधिकार राज्य शक्ति हो । राज्य शक्तिले A र B दुवै अधिकार समेट्दछ । 34 / 56 चौधौँ योजनाको अन्त्यसम्ममा कृषि क्षेत्रको आर्थिक वृद्धिदरलाई कति प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ? ४.७५ ४.५५ ४.४५ ४.२५ 35 / 56 यदी ५८६२ को ७१४, ३४९८ को १११३ र ९५१६ को १५६ हुन्छ भने ७८३५ को कति हुन्छ? १११२ ११२२ १२११ १२१२ 36 / 56 पहिलो घण्टी प्रत्येक १५ मिनेटमा बज्छ, दोस्रो घण्टी प्रत्येक १८ मिनेटमा बज्छ, तेस्रो घण्टी प्रत्येक २४ मिनेटमा बज्छ, यदी सबै घण्टीहरु विहान ८ बजे एक साथ बज्दछन भने अर्को पटक कुन समयमा यी तीनवटै घण्टीहरु एकसाथ बज्दछन ? 14:00hrs 13:00hrs 11:00hrs 12:30hrs 37 / 56 FRIEND लाई कोड भाषामा HUMITK लेखन्छ भने CANDLE लाई कसरी लेखिन्छ ? FYOBOC EDRIRL DEQHQK ESJFME 38 / 56 समूहमा नमिल्ने पत्ता लगाउनुहोस् । Voltmeter Diameters Lactometer Thermometer 39 / 56 कुनै स्थानको तापक्रम एकाएक घट्यो भने त्यस ठाउँको सापेक्षित आद्र्रता …… । घट्छ पहिले तल झर्छ त्यसपछि बढछ बढछ पहिले माथि जान्छ त्यसपछि पट्छ 40 / 56 यदी १५ वर्ष सम्मको उमेर समूहको जनसंख्याको १०५ र १५ देखि २० वर्षसम्मको उमेर समूहको जनसंख्याको ५५ साक्षर भए कति संख्यामा साक्षर छन ? ९६०० ३०००० ७२०० ११६०० 41 / 56 यदी ५० वर्षभन्दा माथिका २०५ जनसंख्या साक्षर भए कति संख्या साक्षर छन ? १५,२३४ १३,५६५ १०,८०० १०,४५९ 42 / 56 Antiretroviral Therapy (ART) कुन रोगको उपचार विधि हो ? क्यान्सर मधुमेह इबोला HIV / AIDS 43 / 56 समूह I र II बीच जोडा मिलाउनुहोस र कुन उत्तर ठिक छ छान्नुहोस् । a-1, b-4, c-2, d-3 a-1, b-3, c-2, d-4 a-2, b-3, c-4, d-1 a-3, b-2, c-1, d-4 44 / 56 आनुवंशिक विज्ञानका पिता भनेर कसलाई चिनिन्छ? ग्रेगर जोन मेन्डल जोहान कार्ल नेस्टलर चाल्र्स डार्विन जर्ज एम चर्च 45 / 56 पौराणिक पात्र प्रधुम्नका पिता को हुन ? कृष्ण अर्जुन पान्डु वासुदेव 46 / 56 कुन महासागरमा सन २०१४ मा ज्वालामुखी विष्फोट पछि होगा टोगा नामको नयाँ द्धिप बनेको छ ? माथिको कुनै पनि होइन हिन्द महासागर प्रशान्त महासागर आन्द्र महासागर 47 / 56 कोरियालाई जापानी उपनिवेशबाट स्वतन्त्र गराउन नेतृत्व गर्ने नेता को हुन ? Tang Siya Working Samg Chang Ling Kim Ill Sang Kwan Youn 48 / 56 Which of the following can be filled in the gaps of the sentence “If you hit the ball …….. It can bounce It will bounce It bounces It would bounce 49 / 56 वृहत् सम्भावना हुँदाहुँदै पनि संयुक्त राष्ट्रसंघ अहिले मान्छेहरु जम्मा हुने, गफ गर्ने र रमाइलो गर्ने क्लब बनेको छ, उफ यो भनाई कसको हो ? हाफेज अल अमाद किम जोङ उन डोनाल्ड ट्रम्प बेन्जामिन नेतान्याहु 50 / 56 संयुक्त राष्ट्रसंघको वडापत्रमा …… अध्याय रहेको छ र यसको हस्ताक्षर …… सहरमा भएको हो । 111/San Francisco 19/United Kingdom 111/New York 19/San Francisco 51 / 56 तलका मध्ये कुनचाही राष्ट्र … BRICS(ब्रिक्स) को सदस्य राष्ट्र हो ? ब्रिटेन दक्षिण अफ्रिका श्रीलंका पाकिस्तान 52 / 56 तल उल्लेखति दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपालले को सँग पहिला कूटनीतिक सम्बन्ध स्थापित ग¥यो ? माल्दिभ्स भुटान अफगानिस्तान बंगलादेश 53 / 56 एउटा केटा उत्तर दिशातिर फर्किरहेको छ । ऊ ४५ डिग्रीको सुई घुम्ने दिशामा फर्किन्छ र फेरी त्यही दिशामा १३५ डिग्री घुम्छ र त्यसपछि २७० डिग्री घडीको सुई घुम्ने दिशाको विपरीत दिशामा फर्किन्छ भने अहिले ऊ कुन दिशामा फर्किरहेको छ ? पश्चिम–पूर्व पूर्व उत्तर पूर्व पश्चिम 54 / 56 The Docotor arrived ……….. After the patient died After the patient was dead None of the above after the patient had died 55 / 56 Supply the appropriate preposition “They established binding rules…… trade”. on a in at 56 / 56 कुन राजाको सम्झनामा नुवाकोटको तारुकामा हरेक वर्ष साँढे जुधाईको आयोजना गरिन्छ? जयप्रकाश मल्ल रणजीत मल्ल जयपृथ्वीबहादुर सिंह पृथ्वी नारायाण शाह Your score isThe average score is 0% 0% Restart quiz कृषि विकास बैँक लिमिटेड परिक्षा 1 / 24 मेयर बालेन्द्र शाह काठमाडौँ नगरपालिकाका कति औँ मेयर हुन ? 11 12 14 15 2 / 24 सेफ्टी ल्याम्पको आविष्कार गर्ने वैज्ञानिक को हुन ? सर हम्फ्रे डेभी जोन डाल्टान मेडम क्युरी मार्कोनी 3 / 24 राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदन अनुसार नेपालको जनधनत्व प्रति वर्ग किलोमिटर कति रहेको छ ? १८६ १९० १९४ १९८ 4 / 24 डंगुवा प्रथा कुन समुदायमा प्रचलित छ ? थारु राजवंशी नेवार ब्राहमण 5 / 24 सतार कुन भाषा परिवारको भाषा हो ? भारोपेली भोटबर्मेली द्रविड आग्नेय 6 / 24 लिच्छविकालका राजस्वको असुली एवम् मालपोत उठाउने कार्य कसले गर्ने व्यवस्था थियो ? माप्चोक लिङ्गवल कुथेर शुल्ली 7 / 24 नेपाल सम्बन्धी तलका कथनहरु अध्ययन गरी सही विकल्प छान्नुहोस ।१. नेपालको पूर्व–पश्चिम औषत लम्बाई ८८५ कि.मि. छ ।२. नेपालको समय ग्रीनवीचको समय भन्दा ५ घण्टा ढिलो रहेको छ । १ सहि , २ गलत १ गलत २ सहि १ र २ दुवै सही १ र २ दुवै गलत 8 / 24 आर्थिक वर्ष २०७९/८० मा तलका मध्ये कुन वस्तुको आयात घटेको थियो ? रसायनिक मल कागज स्पोन्ज आइरन पेट्रोलियम पदार्थ 9 / 24 सामुदायिक विधालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कुन आर्थिक वर्षदेखि लागु गरिएको हो ? आ.व. २०७५/७६ आ.व. २०७६/७७ आ.व. २०७७/७८ आ.व. २०७८/७९ 10 / 24 राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल परिवार संख्या कति रहेको छ ? ६२,६६,९३७ ६४,६६,९३७ ६६,६६,९३७ ६८,६६,९३७ 11 / 24 नेपालमा पहिलो पटक लागु भएको संविधान तलका मध्ये कुन हो ? नेपालको वैधानिक कानुन, २००४ नेपालको अन्तरिम शासन विधान, २००७ नेपाल अधिराज्यको संविधान, २०१५ नेपालको संविधान, २०१९ 12 / 24 नेपालको संविधान कति औँ संविधान हो ? 5 6 7 8 13 / 24 नेपालको संविधानमा महिलाको हक सम्बन्धी व्यवस्था कुन धारामा गरिएको छ ? 38 39 40 41 14 / 24 भारतमा सम्पन्न भएको २०२३ ICC Men’s Cricket World Cup कति औँ संस्करण हो ? ११ औँ १२ औँ १३ औँ १४ औँ 15 / 24 एमी अवार्ड २०२३ अन्तर्गत Directorate Award तलका मध्ये कसले प्राप्त गरेका हुन ? मार्टिन फ्रिम्यान कार्जासुजा वीर दास एकता कपुर 16 / 24 संयुक्त राष्ट्रसंघमा सबैभन्दा बढी पटक भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ? फ्रान्स रसिया चीन अमेरिका 17 / 24 बैंक वा वित्तीय संस्थाको न्यूनतम चुक्ता पूँजी कति रहनुपर्ने व्यवस्था छ ? कूल पूँजीको ५५ प्रतिशत कूल पूँजीको ५० प्रतिशत कूल पूँजीको २५ प्रतिशत नेपाल राष्ट्र बैँकले निर्धारण गरे बमोजिम 18 / 24 बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ कहिले प्रमाणीकरण भएको हो ? वि.स. २०७३/०१/१० वि.स. २०७३/१०/०१ वि.स. २०७४/०१/१० वि.स. २०७४/०२/१० 19 / 24 बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान तथा तहकिकात सम्बन्धी काम कारबाहीमा वाधा विरोध गर्नेलाई तलका मध्ये कुन सजाय हुने व्यवस्था छ ? १ महिना सम्म कैद वा १ हजार रुपैयाँसम्म जरिवाना वा दुवै ३ महिनासम्म कैद वा २ हजार रुपैया सम्म जरिवाना वा दुवै ६ महिना सम्म कैद वा ५ हजार रुपैया सम्म जरिवाना वा दुवै ९ महिना सम्म कैद वा १० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै 20 / 24 सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको प्रमुखका रुपमा निजामती सेवाको कुन श्रेणीको अधिकृत रहने व्यवस्था छ विशिष्ट श्रेणी रा.प. प्रथम श्रेणी रा.प. द्धितीय श्रेणी रा.प.तृतीय श्रेणी 21 / 24 नेपाल राष्ट्र बैँकले गरेको सजाय उपर चित नबुझने वाणिज्य बैँक तथा वित्तीय संस्थाले कहाँ पुनरावेदन गर्न सक्ने व्यवस्था छ ? जिल्ला अदालत उच्च अदालत विशेष अदालत सर्वोच्च अदालत 22 / 24 नेपाल राष्ट्र बैँकबाट जारी एकीकृत निर्देशन अनुसार मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कति कायम गरिएको छ ? ४ करोड १२ करोड १५ करोड १८ करोड 23 / 24 नेपाल राष्ट्र बैँकबाट जारी एकीकृत निर्देशन अनुसार बैँक तथा वित्तीय संस्थाको सञ्चालक समितिका सदस्य बिना सुचना कति पटक समितिको बैठकमा अनुपस्थित भएमा स्वतः पद रिक्त हुने प्रावधान छ ? ३ पटक भन्दा बढी ५ पटकभन्दा बढी ७ पटकभन्दा बढी ९ पटकभन्दा बढी 24 / 24 नेपाल राष्ट्र बैँकले आ.व. २०८०/८१ को लागि मौद्रिक नीति कहिले जारी ग¥यो ? वि.स. २०८०/०४/०१ वि.स. २०८०/०४/०५ वि.स. २०८०/०४/०७ वि.स. २०८०/०४/०८ Your score isThe average score is 0% 0% Restart quiz खेलकुद 1 / 15 कालो मोती को उपनामले चिनिने प्रसिद्ध खेलाडी को हुन ? Arthur Wharton Didier Drogba Pele Kylian Mbappe 2 / 15 आठौँ विश्वकप क्रिकेट प्रतियोगिता कहाँ सम्पन्न भएको थियो ? दक्षिण अफ्रिका भारत श्रीलंका न्युजिल्यान्ड 3 / 15 दसैँ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो ? भारत पाकिस्तान अष्ट्रेलिया नेपाल 4 / 15 बाह्रौ विश्वकप क्रिकेट २०१९ मा कति राष्ट्र सहभागी थिए ? १५ ११ १० १८ 5 / 15 भारतको राष्ट्रिय खेल हकी हो भने इग्ल्यान्डको राष्ट्रिय खेल कुन हो ? टेबलटेनिस पोलो क्रिकेट टेनिस 6 / 15 विश्वको सबैभन्दा पुरानो खेल कुनलाई मान्निछ ? क्रिकेट पोलो टेनिस टेबलटेनिस 7 / 15 अमेरिकाको राष्ट्रिय खेल वेसबल हो भने चीनको राष्ट्रिय खेल के हो ? क्रिकेट टेबलटेनिस टेनिस पोलो 8 / 15 नेपालमा एक दिवसीय क्रिकेटले मान्य कहिले देखि पाएको हो ? २०७४ चैत्र २०७७ बैशाख २०८० साउन २०७२ बैशाख 9 / 15 अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम इनिङमा बीस हजार रन बनाई रेकर्ड कायम गर्ने क्रिकेटर को हुन ? David Gower Virat Kohli Haris Rauf Sandeep Patil ४ पटक विश्वकप जितेको छ हाल सम्म 10 / 15 ब्राजिल पछि सर्वाधिक विश्वकप जित्ने राष्ट्र कुन हो ? अर्जेन्टिना जर्मनी इटाली ब्राजिल 11 / 15 पहिलो विश्वकप क्रिकेट प्रतियोगिता कहिले र कहाँ भएको थियो ? सन १९८८, वेस्ट इन्डिज सन १९९०, इङ्गल्यान्ड सन १९७६, पाकिस्तान सन १९७५, इङ्गल्यान्ड 12 / 15 हाल सम्म सबैभन्दा बढी विश्वकप जित्ने राष्ट्र कुन हो ? इटाली ब्राजिल फ्रान्स बेलायत 13 / 15 नेपालले अन्तर्राष्ट्रिय क्रिकेट महासघ (ICC) को सदस्यता कहिले प्राप्त गरेको हो ? 1789 AD 1970 AD 1988 AD 2012 AD 14 / 15 नेपालको पहिलो राष्ट्रिय खेलकुद एकेडेमी कहाँ बन्ने भएको छ ? गाईघाट, काठमाडौँ दर्शथ रंशाला, बिरगंज गौरीटार रंशाला, हेटौडा पोखरा रंगसाला, पोखरा 15 / 15 राष्ट्रिय खेलकुद परिषदको स्थापना कहिले भएको हो ? 2019 B.S 2017 B.S 2020 B.S 2016 B.S Your score isThe average score is 73% 0% Restart quiz खरिदार प्रथम पत्र ( सेट – १ ) 1 / 30 ९३ औँ संस्करणको ओस्कर अवाड २०२४ मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ? Oppenheimer Everything Everywhere all at once code Namaland 2 / 30 छिन्नमस्ता भगवती मन्दिर कुन जिल्लामा रहेको छ ? काठमाडौँ धनुषा बारा सप्तरी 3 / 30 नेपाली साहित्यमा त्रिमूर्ति भनेर चिनिने साहित्यार को–को हुन ? लेखनाथ पौडेल, लक्ष्मी प्रसाद देवकोटा लेखनाथ पौडेल, लक्ष्मी प्रसाद देवकोटा, बालकृष्ण सम भानुभक्त आचार्य, लेखनाथ पौडेल र लक्ष्मीप्रसाद देवकोटा लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौडेल, धरणिधर कोइराला 4 / 30 राडर (Redar) को अविश्कार गर्ने वैज्ञानिक को हुन ? जोसेफ नियासी सर रवर्ट वाट–सन बाट जोन डाल्टन जेम्स वाटसन 5 / 30 नेपाल राजपत्र कति भागमा प्रकाशित हुन्छ ? 6 7 5 10 6 / 30 ओजोन तह वायुमण्डलको ……. उचाइमा पाइन्छ । 5-15 कि.मि 15-25 कि.मि 10-25 कि.मि 25-40 कि.मि 7 / 30 Optical Fiber के संग सम्बन्धित छ ? आखाँको चस्मा स्पेस सुटको कपडा दूरसञ्चार र सम्प्रेषण माथिका सबै 8 / 30 समूह १ समूह २ विच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस ।इजोरिया सुविन भटराईऐठन प्रगति राईथाङ्ग्रा विवेक ओझामाटोको घर सञ्जय विष्ट a-1,b-2,c-1,d-4 a-1,b-3,c-2,d-4 a-2,b-4,c-1,d-3 a-4,b-3,c-2,d-1 9 / 30 USB को अर्को नाम के हो ? CPU Hard Disk Pen Drive Hardware 10 / 30 १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कुन प्रदेशमा आयोजना हुने भएको छ ? कोशी प्रदेश मधेश प्रदेश कर्णाली प्रदेश गण्डकी प्रदेश 11 / 30 विभिन्न जातिकाको मूल बासस्थानको उल्लेखित जोडाहरु बारे विचार गर्नुहोस ।किसान–झापा जिरेल–दोलखाकुसबडिया–बाँके, बर्दिया दरै –लमजुङउल्लेखित जोडाहरु मध्ये नमिल्ने जोडा कुन हुन ? १ र २ मात्र २ र ३ मात्र ४ मात्र १ र ३ मात्र 12 / 30 मानव शरिरको सन्तुलनको मुख्य अंग कहाँ अवस्थित हुन्छ ? मेरुदण्डको माथिल्लो भागमा कानको भित्री भागमा कानको मध्ये भागमा मस्तिष्कको अग्रभागमा 13 / 30 चीन भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन ? वीपी कोइराला गिरिजा प्रसाद कोइराला टंक प्रसाद आचार्य डा.के.आई.सिंह 14 / 30 तलका कथनहरु सही गलत के हुन ? छुटयाउनुहोस ।1) नेपालमा बनेको पहिलो बन्दुकलाई वीर गन भनिन्छ ।2) वीर गन वीरशमशेरले बनाएका थिए । १ सहि तर २ गलत १ र २ दुबै सही २ सहि तर १ गलत दुबै गलत 15 / 30 भिक्टोरिया कल्स कुन–कुन देशको सीमामा पर्दछ ? जाम्विया र बोरस्वाना जिम्बाबे र जाम्बिया जिम्बाबे र मोजाम्बिक माथिको कुनै पनि होइन 16 / 30 रुकचे ताल कुन जिल्लामा पर्छ ? अञ्चनपुर बारा गोरखा काठमाडौँ 17 / 30 तलका मध्ये कुन सावुनको उदाहरण हो ? सोडियम पाइरोस्फेट अल्काइन वेन्जिइन सल्फोनेट सोडियम पाइरोस्फेट सोडियम स्टेरेट 18 / 30 भारतलाई मात्र छुने प्रदेश कति वटा रहेको छ ? २ ४ १ ३ 19 / 30 चीन र भारत दुवैलाई छुने प्रदेश कति छन ? १० ३ ४ ८ 20 / 30 समूह I र समूह II मा जोडा मिलाउनुहोस र सही उत्तर छान्नुहोससमूह I समूह IIरतन्धो प्रोटिनको कमीरिकेट्स भिटोमिन ए को कमीफुकेनास आयोडिनको कमीगलगाँड भिटामिन डी को कमी a-2, b-4, c-3, d-1 a-2, b-3, c-4, d-1 a-3, b-4, c-1, d-2 a-4, b-2, c-3, d-1 21 / 30 नेपालको कतिवटा जिल्ला हिमाली क्षेत्रमा पर्दछन ? १६ २१ ४१ १३ 22 / 30 निम्न कथनहरु ठिक वेठिक के हुन पहिचान गर्नुहोस ।१. मरुभूमी नभएको विश्वको एकमात्र महादेश अष्ट्रेलिया हो ।२. अफ्रिका महार्दशको सबैभन्दा ठूलो ताल सुवेरियर हो ।३. विश्वको सबैभन्दा लामो पर्वतमाला दक्षिण अमेरिकामा पर्दछ । ३ ठिक र २ बेठीक १ ठिक २ बेठिक ३ ठिक १ र २ बेठीक १ र ३ ठिक तर २ बेठिक 23 / 30 ग्रिगोरियन क्यालेण्डर (अंग्रेजी क्यालेण्डर) अनुसार वर्षमा बढने दिन कुन महिनामा जोडिन्छ ? फेब्रुअरी जनवरी डिसेम्बर जुलाई 24 / 30 मानव शरिरमा रातो रक्तकोषको कमीले तलका मध्ये कुन रोग लाग्छ ? रिकेट्स रक्तअल्पता रतन्धो रक्तचाप 25 / 30 G2G अवधारणा के सँग सम्बन्धित छ ? वैदेशिक रोजगार शिक्षा खाध संप्रभुता स्वास्थ्री 26 / 30 टेनिन तत्तव केमा पाइन्छ ? सूर्ती चिया अदुवा बेसार 27 / 30 माल्दिभ्सको राजधानी कुन हो ? मलाव माले म्यानमार मडागास्कर 28 / 30 रेडियो नेपालको स्थापना कहिले भएको हो ? 2007/11/07 BS 2007/12/07 BS 2007/11/20 BS 2007/12/20 BS 29 / 30 अन्तर्राष्ट्रिय परिवार नियोजन संघको स्थापना कहिले भएको हो ? सन 1942 सन 1944 सन 1646 सन 1948 30 / 30 नेपालको पहिलो दैनिक पत्रीका कुन हो ? आवाज गोरखापत्र शक्तिसुधार कालपृष्ठ Your score isThe average score is 70% 0% Restart quiz खरिदार प्रथम पत्र ( सेट – 1 ) 1 / 30 ९३ औँ संस्करणको ओस्कर अवाड २०२४ मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ? Oppenheimer Everything Everywhere all at once code Namaland 2 / 30 लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मलेन कहिले र कहाँ सम्पन्न् भएको हो ? वि.स २०८० फागुन २३ र २४, वीरेन्द्रनगर वि.स २०८० फागुन २२ र २३, पोखरा वि.स २०८० फागुन २४ र २५, काठमाडौँ वि.स २०८० फागुन २३ र २४, बुटबल 3 / 30 सौर्य प्रणालीको सबैभन्दा ठूलो फुच्चे ग्रह (Dwarf Planet)कुन हो ? Ceres Pluto Haumea Makemake 4 / 30 निम्न कथनहरु ठिक बेठिक के हुन ? पहिचान गर्नुहोस ।१) रोनाल्ड एमन्डसेनले उत्तरी ध्रुव पत्ता लगाएका हुन ।२) रोवर्ट पेयरीले दक्षिण ध्रुव पत्ता लगाएका हुन ।३) पेट्रो अलमारेजले ब्राजिल पत्ता लगाएका हुन । 3 ठिक 1 र 2 बेठीक 1 र 2 ठिक 3 बेठिक 1 र 3 ठिक तर 2 बेठिक 2 र 3 ठिक 1 बेठिक 5 / 30 क्षेत्रफलको आधारमा एसिया महादेशको सबैभन्दा सानो भूपरिवेष्ठित राष्ट्र कुन हो ? अफगानिस्तान नेपाल काजकिस्तान अर्मेनिया 6 / 30 नेपालको सबैभन्दा होचो हिमरेखा रुपनाला कुन जिल्लामा रहेको छ ? मुस्ताङ मनाङ म्याग्दी गोरखा 7 / 30 संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ? सन १९४७ सन १९४८ सन १९४६ सन १९४५ 8 / 30 पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कहिले गरिएको हो ? २०८० फाल्गुन १५ २०८० चैत्र ४ २०८० बैशाख २० २०८० सावन २ 9 / 30 नेपालमा कागजी नोटको प्रचलन कसको पालाखेखि भएको हो ? मोहनशमशेर भीमशमशेर जुद्धशमशेर पदमशमशेर 10 / 30 “We don’t have plan B because there in no planet B” भन्ने भनाई कसको रहेको हो ? एन्टोनियो गुटेरसे कोफी अन्नान बोत्रोस बोत्रोस घाली वान कि मुन 11 / 30 समूह १ र समूह २ विच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस ।समूह १ समूह २मगर पण्डितनेवार भुसालथारु गुभाजुक्षेत्री भर्रा a-4, b-3, c-2, d-1 a-1, b-2, c-3, d-4 a-1, b-3, c-2, d-4 a-2, b-3, c-4, d-1 12 / 30 २०६८ सालको तुलनामा २०७८ सालको जनगणनामा तल धर्मावलम्बीहरुको संख्या घटे बढेको ठिक गलत के हुन? छुटयाउनुहोस ।१) हिन्दु धर्मावलम्बीहरुको जनसंख्या प्रतिशत बढेको छ ।२) बौध धर्मावलम्बीहरुको जनसंख्या प्रतिशत घटेको छ ।३) इस्लाम धर्मावलम्बीहरुको जनसंख्या प्रतिशत बढेको छ । १ ठिक तर २ र ३ गलत ३ ठिक तर १ र २ गलत २ र ३ ठिक तर १ गलत १ र २ ठिक तर ३ गलत 13 / 30 विघापति कुन भाषाका प्रसिद्ध कवि हुन ? मैथली नेवारी संस्कृत हिन्दी 14 / 30 तलका कथनहरु ठिक बेठीक के हुन ? छुटयाउनुहोस ।१) राजा महेन्द्रलाई नेपालको परराष्ट्र नीतिका प्रवर्तक मान्छि ।२) नेपालको परराष्ट्र नीति सञ्चालनको एक आधार संयुक्त राष्ट्रसंघको वडापत्र हो । १ र २ दुबै बेठीक १ ठिक २ बेठीक २ ठिक र १ बेठीक . १ र २ दुबै ठिक 15 / 30 देहायमा उल्लेखित मध्ये संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त भाषा कुन होइन ? चिनिया जर्मनी स्पेनिस साउदी 16 / 30 ASEAN को संस्थापक राष्ट्र कुन होइन ? मलेसिया इन्डोनेसिया कम्बोडिया थाइल्याण्ड 17 / 30 समूह १ र समूह २ बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस ।समूह १ समूह २Father of Experimental Science माइकल फाराडेMultiple Proportion आर्किमिडिजPrince of experiment अल्वर्ट आइन्स्टाइनTheory of Relative जोन डाल्टन a-2, b-1, c-3, d-4 a-1, b-2, c-3, d-4 a-2, b-4, c-1, d-3 a-2, b-1, c-4, d-3 18 / 30 पेन्सिलिनको आविष्कार कसले गरेका हुन ? अलेक्जेण्डर फ्लेमिङ म्याडम क्युरी फ्रेडरिक बेन्टिङ लुई पास्चर 19 / 30 पर्यावरण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो ? सन १९७३, जेनेभा स्वीट्जरल्याण्ड सन १९७७, नेरोवी सन १९७१, हेल्सिन्की सन १९७२, स्कटहोम 20 / 30 युरोपियत युनियनमा आबद्ध देशहरुको संख्या कति रहेको छ ? १८ २७ २५ ३१ 21 / 30 विश्व पानी दिवस २०२४ को विश्वस्तरिय नारा के हो ? Accelerating Change Leaveraging Water for Peace Valuing Water Groundwater : Making the invisible visible 22 / 30 समूह १ र समूह २ बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस ।समूह १ समूह २जुगल विमानस्थल बागलुङसल्ले विमानस्थल खोटाङमनमाया विमानस्थल रुकुमढोरपाटन विमास्थल डोल्पा a-4,b-2,c-4,d-1 a-4,b-1,c-2,d-3 a-4,b-3,c-2,d-1 a-2,b-3,c-4,d-1 23 / 30 सामान्यतया मानिसलाई एक दिनमा कति किलोग्राम अक्सिजन चाहिन्छ ? १५ २९ २८ १६ 24 / 30 सबैभन्दा छोटो कार्यकाल भएको संयुक्त राष्ट्रसंघको महासचिव को हुन ? कोफि अन्नान टिग्वेली वान कि मुन बुत्रोस बुत्रोस घाली 25 / 30 मौजा, प्रगन्ना र जिल्ला कुन कालका तीन प्रशासनिक व्यवस्था रहेको थियो ? लिच्छविकाल कुनै पनि होइन राणाकाल मल्लकाल 26 / 30 वि.स. १८४६ मा नेपाल र तिब्बत विच कुन सन्धी भएको थियो ? थापाथली सन्धी वाणिज्य सन्धी केरुङ सन्धी वेत्रावती सन्धी 27 / 30 स्वच्छ वातावरणको हक नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ ? धारा १४ धारा ३० धारा २६ धारा २९ 28 / 30 USB को अर्को नाम के हो ? CPU Hard Disk Pen Drive Hardware 29 / 30 क्षेत्रफलका आधारमा ठूलोबाट सानो देशको क्रम कुन सही हो ? चीन, भारत, मंगोलिया, साउदी अरब चीन, मंगोलिया, भारत, साउदी अरब भारत, इरान, साउदी अरब, मंगोलिया चीन, भारत, साउदी अरब, मंगोलिया 30 / 30 नेपाल राष्ट्र बैँकबाट जारी एकीकृत निर्देशन अनुसार मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कति कायम गरिएको छ ? ४ करोड १२ करोड १५ करोड १८ करोड प्रतिक्षा गर्नुहोस, नतिजा सर्वजनिक हुदैछ Your score isThe average score is 0% 0% Restart quiz