जितपुरको नाला जाम, सडक विभाग खै ?

बारा
जितपुरसिमरा उपमहानागर पालिका को राजधानी सहर जितपुरमा सडक विभागको चरम लापरवाही देखिएको छ । नालाको कोभर (सलेभ) एक वर्ष भन्दा अधिक वित्दा पनि सडक विभागले उपल्बध गराउन सकेको छैन । बारमबार गुनासो गर्दा पनि सडक विभागले चासो न दिएको, आम जनताहरुको गुनासो छ । जितपुर बाजरको ठिक सामुने पर्ने मार्केट को अगाडी मात्र ५–७ वटा सलेभ नहालेको कारण नाला पुर्ण रुपले जाम हुने अवस्था मा पुगेको छ ।
सडक विभागले समयमै ध्यन नदिए जितपुरमा अनेकौ प्रकारको रोग हुने सम्भावना अधिक रहेको छ । नाला लाई व्यवस्थित न गरे मलेलिया, डेङगु आदी जस्तै रोग उत्पन्न हुने र यसै गरी रोड समय सिमा मा निर्माण नगरे धुलो प्रदुशले क्यान्सर रोग
निमत्याउने समभावना ज्यादा रहेको छ । त्यसकारण सडक विभाग तथा नगरपालिका ले यस विषयमा ज्यादा ध्यान दिनु जरुरी रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *