ताप्लेजुङ
आइतबार देखि ताप्लेजुङको मैवमाखोला गाँउपालिकाले सबै विधालय खोल्ने र पठनपाठन सुचारु गरेको हो । पोशाक विना लगाई विधालय गएका शिक्षक को तलब गाँउपालिकाले रोक्का लगाउने भएको हो ।
लामो समय देखि बन्द रहेको कारण धेरै बालबालीका को भाग्य विग्रदै गइरहेको बेला गाँउपालिकाले यस्तो पाईला चालेको हो । खोलीएका सबै विधालयमा गाँउपालिकाले स्वास्थ्य सामग्री उपल्बध गराउने प्रवक्ता चोङवाङले जानकारी गराएका हुन ।
यसको साथै कक्षा ८ विधार्थीहरुले दिउँसो हुने र कक्षा ८ देखि १२ सम्मका विधाथीहरुको कक्षा विहान सन्चालन हुने प्रवक्ता चोङले जानकारी गराएका हुन ।

