काठमाडौँ
देशमा घुसखोरी आफनो जडा बनाइरहेको, व्यापक जनगुनासो आउदैगरेको कारणले गर्दा डा. शिवमाया तुम्बाहाम्फेले ठाँउ कै ठाँउ कारवाही गर्ने चेतावनी दिएकी हुन । उनी भुमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीका पदमा रहेकी छिन ।
मालपोत र नापी कार्यालयका कामकाज मा व्यापक घुसखोरी भएको जनगुनासो आइरहेको बेला उनी आउदो दिनमा गुनासो नआउने गरि सेवा प्रदान गर्ने कुरामा जोड दिएकी हुन । भुमीसम्बन्धी एकीकृत ऐन निर्माण गरि अगाडी बढने कुरामा उनको जोड थियो ।

