मनोकामना केबलकार सेवा ७ दिनको लागि बन्द ।

मुग्लिन
देश विदेशबाट मनकामना दर्शन गर्नआउने लाखौ दर्शनआर्थी भक्तहरुलाई सात दिनको केबलकार सेवा मर्मतत गर्नलाई एक हप्ताकोलागि सेवा बन्द गरिएको छ । २४ गते पुस देखि २० गते पुस सम्म बन्द हुने भएको जानकारी मनकामना दर्शन प्रा. लि का नायब महाप्रबन्धक उज्जवल शेरचनले जानकारी साझा गरेको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *