एसईई परिक्षा जेठमा हुने तैयारी

काठमाडौँ, पुस १६ गते
सुरज गुप्ता
लामो समय सम्म लकडाउनको कारण विधालयमा पढन पाढन थप भएको कारण यसपालीको एसईई परिक्षा अगामी जेठमा हुनै तैयारी भएको छ । एसईई संचालन गर्दै आएको राष्ट्रिय परिक्षा बोडले यसपालिको परिक्षा तैयारी भइरहेको जनकारी साझा गरेको छ ।
राष्ट्रिय बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल का अनुसार, लामो समय सम्म भएको लकडाउनका कारण देश विदेशमा भएका विधालयहरुको परिक्षा तालिका तल माथि भएको हो जसको कारण यसपालिको अवस्था हेर्दा जेठसम्म परिक्षा गर्ने तैयारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *