चिनी उधोग संचालक अग्रवाल प्रहरी हिरासतमा

बीरगज, पर्सा
पुस १६ गते
लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाल वीरगंज बाट प्रहरी हिरासतमा । उखु किसानको करिब ९ करोड रुपैया भुक्तानी गर्न बाकी रहेको र चिनी मिल्स अग्रबालको स्वामित्वमा रहेकोले उनलाई बिरगंजबाट प्रहरीमा हिरासतमा लिइएको हो ।

प्रहरी हिरासतमा रहेको मनोज अग्रवाललाई पर्सा प्रहरी हिरासतमा लिइएको र उनलाई नवलपरासी पठाउने तैयारी भइरहेको, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पन्तले जनकारी गराएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *