काठमाडौं, २ पुष /
नेपाली कांग्रेसको सहमहामन्त्रीमा मुस्लिमतर्फ बाट फरमुल्लाह मन्सुरी तथा किशोर सिंह रठौर निर्वाचित हुनुभएको छ । रठौरले २५७६ मत प्राप्त गरेका छन भने मन्सुरले २७७६ मत ल्याएर मुस्लिम कोटाबाट निर्वाचित हुनुभएको छ ।

यसै गरि उमेदवार देवराज चालिसेले १७७१ मत ल्याई निर्वाचित हुनुभएको छ । अर्का उमेदवारमा शेख वकिलले १८७१ ल्याएका थिए । देउवा पैनलबाट रठौर उमेदवार बनेका थिए ।


