SLF खबर, २१ पुष /
भारतको राजधानी सहर नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल कोरोना संक्रमित भएका छन ।

कोरोना संक्रमित पुष्टि भएपछि मुख्यमन्त्री घरमै आइसोलेशनमा बसेका जानकारी प्राप्त भएको छ । हाल उनको अवस्था समान्य रहेको तथा उनीसँग आबध रहेका व्यक्तिहरुलाई आइसोलेट हुने अनि कोरोनाको उचित परिक्षण गराउन टुइटर मार्फत आग्रह गरेका छन ।

तपाईहरुलाई जानकारी गराईदिहालौ दर्शक विन्द, भारतमा सबै भन्दा पहिला बिधुतमा आमजनताहरुलाई २०० युनिट विधुत फ्रि गर्ने, महिलाहरुको सुरक्षाका लागि निःशुल्क बस सेवा उवल्बध गराउने उनी पहिलो व्यक्ति केजरीवाल हुन । हाल नेपालका राजनेताहरुले यस्ता सेवा सुविधा दिन सकेका छैइन्न ।




