ओमिक्रोन नियन्त्रण गर्नलाई स्मार्ट लकडाउने गरिने : प्रधानमन्त्री

SLF खबर
काठमाडौ, २ पुष /

कोरोना भाइरसको नयाँ भेरियन्ट “ओमिक्रोन” सङक्रमण नियन्त्रण गर्नलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री शेरबहादुरले निर्देशन दिनुभएको छ ।


ओमिक्रोनको सङक्रमण दर फैलिन नदिन सीमा नाकामा कढाइ गरिने छ । कोरोना पुष्टि भएमा स्वच्छ खाना उपल्बध गराउने तथा स्वास्थ्य चौकीमा सरसफाईमा उचीत ध्यान दिने प्रधानमन्त्रीले शुक्रबार सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बोलाएको बैठमा छलफल गरिएको छ ।


कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसीसी) लाई कोरोना संक्रमणलाई नियन्त्रण गर्न स्मार्ट लकडाउन गरिने तथा कोरोना संक्रसमितहरुलाई उपचारमा विशेष ध्यान दिने यसको साथै टेस्ट तिब्रता दिने निर्देशन दिइएको छ ।


प्रधानमन्त्रीले भने कोरोना को दास्रो लहर “ओमिक्रोन” को सङक्रमण बढदै गएमा छिटै अर्को बैठक बोलाइने अनि स्मार्ट लकडाउन गरिने छ । यस स्मार्ट लकडाउनमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदा को दिन बढाइने अवश्यक परे बन्द पनि गरिने मन्त्री खतिवडाले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *