ब्रेन डेड भई १५ वषीय बालक को मृत्यु, अंग दानले जोगायो ३ को ज्यान ।

भारत
भारतमा अंगदान गर्ने सुविधा राम्रो भए ता पनि अंगदान गर्ने संख्या धेरै कम छ । भारत विश्वको सबै भन्दा कम अगं दान गर्ने देशमा परेको छ । भारतमा प्रति १० लाख को संख्या मा ०.१६ मानिशहरु अंग दान गर्ने गर्दछन । तर देश डिजिटल मा परिवर्त हुदा देश मा अंगदान कार्य प्रति मानिसहरु जागरुक हुदैछन ।
मृत्यु भएका मनिसहरुको उपस्थिती अगं दान मार्फत गर्न सकिने सोच मानिसहरुमा आउन थालेको छ । देशमा केही यस्तै कार्य भएको छ आमा बुवाको अनुमति को बाद १५ वर्ष उमेर भएका बालक ब्रेन डेड भइ मृत्यु भएको थियो र त्यस बालकको अंग दान गरिएको हो । यो घटना सहरको के.के.डी अस्पतालमा भएको थियो । दान गरिएको अंगलाई अनेकौ अस्पतालमा पढाइएको थियो । जसमा हार्ट, लिवर लाई सिस्म अनि किडनीलाई के.डी किडनी अस्पतालमा पढाइएको हो । त्यसै फेफडालाई हैदराबाद को अस्पतालमा पढाइएको हो । तपाईलाई जानकारी गराइ हालौ कि पछिलो आठ दिनमा अहमदाबाद मा यो तेस्रो अंग दान भएको हो ।
बच्चको हार्ट ४१ वर्षीय विरामीलाई ट्रांसप्लांट गरिएको हो । त्यसै गरि ४६ वर्षीय विरामीमा लिवर ट्रांसप्लांट गरिएको र किडनीलाई दूई किडनी बिरामीमा ट्रांसप्लांट गरिएको र फेफडालाई हैदराबाद पढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *