बीएमसी नोटिस को विरोध गर्दै बाँम्बे हाईकोर्ट मा पुगे सोनू सूद, भने– कुनै अवैध निर्माण गरिएको छैन ।

भारत, नई दिल्ली
बाँलीवुढ अभिनेता सोनू सूदले उपनगर जुहू स्थित आवासीय भवन मा कथित तरिकाले विना इजाजत अवैध रुपले बदलाव गरिएको कारण बृहमुंबई महानरपालिका (बीएमसी) द्धारा जारी गरिएको नोटिस को विरोध गर्दै बंबई उच्च न्यायालयको बाटो रोजेको छन । अधिवक्ता डीपी सिंह मार्फत गत हप्ता अदालतमा मुदा दायर गरेको थिए सुदले । उनले बनाएको ६ तल्ला भवन शक्तिसागर आवासिय भवनमा कुनै प्रकारको परिवर्तन गरिएको छैन भने उनको जिकिर छ ।
सोमबारको दिन बंबई उच्च न्यायालय को न्यायाधीश पृथ्वीराज चौहान को एक सदस्यीय पीठ सूद को याचिका माथि सुनवाई गरिने जानकारी प्राप्त भएको हो । सोनू सूदका अधिवक्ताले भने यस याचिकाकर्ता (सुद) मा सोनू को ६ तल्ला भवन शक्तिसागर आवासिय भवनमा कुनै प्रकारको परिवर्तन गरिएको छैन जसको लागि वीएमसीको अनुमति को खाचो परोस । नगर योजना (एमआरटीपी) अधिनियम को तहत मात्र परिवर्तन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *