भारत, दिल्ली
बिग बाँस १३ बाकी सिजन भन्दा धेरै फर्क थियो । शो को पछिलो सिजन को तुलना मा शोले एकदम राम्रो टि आर पी प्राप्त गर्यो । यति मात्र होइन ३ महिना चलने सो लगभग ४ महिना सम्म चल्यो । विग बाँस १३ त खतम भयो तर शो को अगलो सीजनलाई लिएर ठुलो प्रश्न उढेको छ ।

सलमान खानको प्रशंसकहरु लाई अलि दुःख लाग्न सक्छ हालै आएको खबरले । पिंकविला को रिपोर्ट को मुताबिक सल्लु बिग बाँस १४ लाई होस्ट न गर्ने दावी गरेको छ । रिपोर्टका अनुसार सलमान खान लाई लाग्छ कि यसपटक यो च्यानल सिद्धार्थ शुक्लाको पक्षधर भएको अभास भएको हो । बिग बाँस –१३ सिजन मा विजय भएको सिद्धार्थ शुक्ला सलमानलाई अलि पनि सुहाएको छैन । उनको रिदयमा लग्छकी चैनलले शुक्ला प्रति पक्षपाती गरेकोे अभास भयो ।

